2019.12.20

जुन्किरी/ホタル

जुन्किरी/ホタル

जुन्किरीहरु सुन्दर हुन्छन् किनकि तिनीहरूले अन्धकारमा नगण्य मात्राको प्रकाश प्रदान गर्दापनी हृदयमा पर्याप्त खुशी दिन्छन्।

किसानहरूले यसलाई वर्षाको सङ्केतको रुपमा व्याख्या गर्छन् किनकि यसले उनीहरूको हृदयमा आनन्द ल्याउँछ। यसले हामीलाई यो महसुस गराउँदछ कि कसरी प्रकाशको त्यस्तो सानो मात्रा अन्धकार समयमा यति मूल्यवान हुन सक्छ र हामीलाई खुशी बनाउँछ।

त्यसैले, जुन्किरीले जस्तै खुशी फैलाउनुहोस्। साना कुराहरुले पनि धेरै फरक पार्छ।


ホタルは、暗闇でごくわずかな光を届けるだけでなく、心に大きな喜びを与える美しいものです。

私の国ネパールでは、ホタルをたくさん見ると農家の人たちは、雨が降り始める合図と解釈し心に喜びを得ます。
そのようなわずかな光が、暗闇の中でどれほどの価値があり、私たちを幸せにすることができるかを実感します。
些細なことですが、とても大事です。
そして、ホタルのように私たちも喜びを広げていくべきだと思います。

manoj
manoj ghimire
営業部 営業3課

ネパール出身。
ネパール日本語学校卒業後、日本に来日。
アルバイトとして看護助手業務をしつつ東京国際福祉専門学校を卒業。
その後シンカナースにて看護助手業務(病棟助手)に従事。介護職員初任者研修を所持。
好きなこと:旅行、新しい人に会うこと、新しいことを学ぶこと

manoj's OTHER EPISODE