मनोवृत्ति/一挙一動

मनोवृत्ति
मनोवृत्ति कुनै चीजको बारेमा सोच्ने तरिका, दृष्टिकोण हो।
तपाईंलाई अरुले तपाईंको बिभिन्न चीजहरूप्रति दृष्टिकोणको रूपमा परिभाषित गर्छन्। सबै चीजप्रति र सबैलाई राम्रो दृष्टिकोणले हेर्नु महत्त्वपूर्ण हुन्छ जब समाजमा बस्ने कुरा आउँछ। हामीले जे समाजमा दिन्छौ तेही नै हामीले समाजबाट पाउछौ। त्यसैले हामी सबैको बारेमा जति राम्रो सोच्छौं हामी त्यति नै राम्रो हुन्छौं। राम्रो मनोवृत्तिले तपाईंलाई अझ राम्रो बनाउँछ साथ साथै समाजमा एक सम्मानित मान्छे पनि बनाउछ।
मनोवृत्तिले व्यवहारलाई धेरै असर गर्दछ। यद्यपि मनोवृत्ति र व्यवहारको सम्बन्ध केही जटिल देखिन्छ र व्यवहारको आधारमा मनोभावको बारेमा कहिलेकाँही जान्न गाह्रो हुन्छ, तर सत्य यो हो कि हाम्रो मनोवृत्तिले हाम्रो व्यवहारलाई धेरै असर गर्दछ।
त्यसैले सबैलाई र सबै चीजप्रति राम्रो दृष्टिकोण देखाउनुहोस्।
一挙一動
何かについての考え方は態度や行動で判断されます。
他の人は、私たちのさまざまな行動を見通して定義します。
社会での生活では、すべてのものとすべての人を良い方法で見ることが重要です。
私たちが社会に与えるものは、私たちが社会から得るものです。ですから、私たちが皆についてよく考えるほど、私たちはより良く改善されていきます。
良い態度は、社会で立派な人と同様に私たちをより良くすることができます。
また、態度は行動に大きく影響します。
態度と行動の関係は少し複雑で、行動に基づいて態度を知るのは難しい場合がありますが、そのなかで1つの真実は私たちの態度が私たちの行動に大きく影響するということです。
ですので、相手のことを考えて良い行動を行うべきだと思います。
昭和大学附属烏山病院+看護助手