प्रसिक्षकको भूमिका/指導者の役割

काम गर्ने ठाउँमा राम्रो काम गर्दै गएमा प्रसिक्षक (लिडर) बन्ने मौका पनि प्राप्त हुन्छ।
नया आउने स्टाफ लाई काम सिकाउनु पर्ने हुन्छ।
सबै भन्दा महत्तोपूर्ण भुल्न नहुने कुरा चाही, आफु पहिला काम सिक्ने बेलाको अवस्था हो।
आफुले कुन तरिकाले राम्रो संग बुझेको थियो, त्यो कुरा अरु प्रसिक्षक लाई पनि समन्वय गर्दै
नया कर्मचारीलाई सिकाउने बेला पनि ध्यानमा राखेर सिकाउनु पर्छ।
बिसेस गरि रिसाउने, ठुलो स्वरले बोल्ने अनि अघि भनेको होइन भन्ने जस्ता सब्द प्रयोग गर्नु हुदैन।
नया कर्मचारीले पनि राम्रो संग सिक्न सक्ने वातावरणको निर्माण गरौ !
一所懸命頑張っている人で仕事が出来るようになったら、リーダーになれるチャンス
もあります。
指導者というと新人の方に教えるのがメインの仕事です。
忘れてはいけない事は自分が新人の時どういう気持ちだったのか、どんな感じで
教えてもらったら理解が出来たのか等です。
自分が理解出来た教え方を他のリーダーにも共有して、新人に教えないといけないです。
また、新人の方に教える時に気を付けないといけないことがあります。
例えば怒ったり、大きな声を出したり、「さっき教えましたよね」など高圧的な言動行動は絶対にしてはいけません。
優しく接し、新人の方も仕事が出来るようになる環境を作って行きましょう!
昭和大学附属烏山病院+看護助手