2019.11.29
अन्तरास्ट्रियकरण/インターナショナル

आजभोली जापान आउने मानिसहरु बढ्दै गएका छन्।
जापान सुरक्षित अनि शान्त देस भएर पनि बिदेसिहरुको लागि मन पर्ने देस हो।
अहिले हस्पिटलमा जापान,फ्रान्स,मेकिसिको,भुटान,इथोपिया,नेपाल,म्यानमार आदि गरि १५ देसका
नागरिकहरु काम गर्दै छन्।
अरुको देसको भाषा अनि सस्कृति पनि बुझ्ने अवसर पाएको हुनाले, साच्चिकै रमाइलो
काम गर्ने ठाउँ बनेको छ।
最近、外国から日本に来る方々が多くなってきました。
日本は安全で平和な国なので、外国人から好かれています。
現在病院では日本、フランス、メキシコ、ブータン、エチオピア、ネパール、ミャンマー等
15ヶ国の方々が働いています。
他の国の言葉や文化を少しずつ知る機会が増えてきましたので、
本当に楽しい現場になっています。
昭和大学附属烏山病院+看護助手