2019.11.29

आत्म विश्वास/自信

आत्म विश्वास/自信

आत्म विश्वास

हामीले महसुस गरेको दुनिया पूर्ण रूपमा हामीभित्र छ र हामीले बुझ्ने चीजहरूको हाम्रो व्याख्याद्वारा परिभाषित गरिएको छ।

आत्म विश्वासले ती व्याख्यालाई आकार दिन्छ। यसले हाम्रो काममा हामीलाई अब्बल बनाउछ। यसले हामीलाई सही सोच्न र गर्न मद्दत गर्दछ। तेसैले आत्म विश्वास सफलताको साचो हो। यसले हाम्रो संसारलाई उन्नत रूपमा परिभाषित गर्न मद्दत गर्दछ। आफैंमा हाम्रो शंकाले हामीलाई निर्भरतामा पुर्‍याउँछ र नेत्रित्वो लिने भन्दा अनुयायी हुने बनाउछ ।

तेसैले, तपाईले सफलताको लागि स्वयंमा विश्वास गर्नुपर्दछ।


自信
私たちが感じる世界は完全に私たちの中にあり、私たちが理解するものの解釈によって定義されます。

自己信念はそれらの解釈を形作ります。そうして仕事ができるようになります。
私たちが正しいことを考え、実行するのに役立ちます。
自信は成功への鍵です。それは、私たちが世界を先進的に定義するのに役立ちます。
私たち自身に対する疑念は、私たちを依存させ、リーダーシップをとることにより熟達させます。
まず第一に、私たちは成功のために自分を信じることから始めるべきだと思います。

manoj
manoj ghimire
営業部 営業3課

ネパール出身。
ネパール日本語学校卒業後、日本に来日。
アルバイトとして看護助手業務をしつつ東京国際福祉専門学校を卒業。
その後シンカナースにて看護助手業務(病棟助手)に従事。介護職員初任者研修を所持。
好きなこと:旅行、新しい人に会うこと、新しいことを学ぶこと

manoj's OTHER EPISODE