2019.11.22
वास्थ्यको हेरचाह/体調管理

वास्थ्य नै धन हो भन्ने कुरा नेपालमा धेरै नै प्रचलित छ।
स्वास्थ्य राम्रो रहेमा लगातार काममा नि जना सकिन्छ,
अनि काम गर्ने ठाउँको वातारण पनि बिग्रदैन।
बिरामी हुँदा काम गर्नु पर्छ भनेर काम गर्न पर्ने ठाउँको मान्छेले त भन्दैन
तर हामी एकदिन छुट्टि बस्योउ भने अरु लाई धेरै नै गारो हुन्छ भनेर भुल्नु हुन्दैन।
बिरामी भए पछि आफुलाई पनि होस्पितल जानु पर्ने, पैसा नि खर्च हुने हुन्छ।
त्यसको लागि राम्रो संग पौष्टिक खान खाने अनि राम्रो संग सुत्ने गरेर
स्वास्थ्यको हेरचाह गरौ।
ネパールでは「健康こそが資産」と言うことわざがあります。
体調が良ければ順調に仕事に行けます。
そして仕事にも悪い影響は与えません。
病気になった時は必ず仕事してくださいとは言えませんが、
自分が一日休んだら他の人がどれくらい大変になるのかを
意識しないといけません。
そして病気になると病院にも行かないといけない。お金を使います。
そうならないためにもバランス良くごはんを食べたり、
十分に寝たりして体調管理をきちんと行いましょう。
日本医科大学付属病院+看護助手