2019.11.22
गल्तीको महसुस/改過自新

मानव गल्ती गर्न प्रवण छ। कोहि पनि पूर्ण छैन।
गल्ती स्विकार्नु र फेरि कहिल्यै यसलाई दोहोर्याउनुहुन्न भन्ने अडान लिनु महत्वपूर्ण छ। यदि तपाईंले आफ्ना गल्तीहरू लुकाउन कोशिस गर्नुभयो भने, तपाईं आफैंलाई कमजोर र कमजोर बनाउदै जानु हुनेछ। तपाईंले आफ्नो गल्तीहरू जान्नुभयो र भविष्यमा तिनीहरूलाई हटाउँदै जानु हुन्छ भने तपाईंले आफुलाई अझ उत्कृष्ट बनाउनुहुनेछ।
तेसैले, आफ्ना गल्तीहरू महसुस गर्नुहोस् र आफुलाई उत्कृष्टता तिर उन्मुख गर्नुहोस्।
人間は間違いを犯しがちです。完璧なものはありません。
間違いを認め、それが繰り返されることは決してないという意識を持つことが重要です。
間違いを隠そうとすると、自分自身が弱体化していることがわかります。間違いを認め、将来的にそれを克服できたのなら、私たちは自分自身をさらに良く、成長させるでしょう。
ですので、みなさん自分の過ちを認識し、卓越性の向上へと繋げたほうが良いと思います。
昭和大学附属烏山病院+看護助手