2019.11.15
लुगा लगाउदा ……/服を着る時。。。。。。

सधै भन्दा अलि ढिलो समय सम्म सुति गएकोले, हतार हतारमा कम्पनि गए।
जे होस् समयमा पुगे भनेर ढुक्क भएको बेला, कम्पनिको मान्छेले एकछिन पख भनेर फोटो खिच्नु भएर देखाउनु भयो।
सर्टको गला नै राम्रो संग नमिलेको रहेछ।
घर बाट कम्पनि सम्म पनि त्यस्तै गला नामिलिकन गएछु भनेर लाज पनि लाग्यो।
त्यसैले जति सुकै ढिलो भए पनि घर बाट निस्कने बेला राम्रो संग चेक गरेर मात्र निस्कने प्रतिज्ञा गरेको छु।
तपाईहरु पनि विचार गर्नु होला है।
先日、いつもより遅くに起きてしまって、急いで服を着て会社へ行きました。
会社に着き、何とか始業時間に間に合ったと思った時、見たら
シャツの襟がキレイになっていなかった。
家から会社までずっとそのままだった事に気づいて恥ずかしかったです。
いくら家を出るのが遅くなっても、しっかり身だしなみの確認をした後に家を出るようにしようと
思いました。
皆さんも気を付けてくださいね。
昭和大学附属烏山病院+看護助手