2019.11.15

मुस्कान/笑顔

मुस्कान/笑顔

एक मुस्कानको लागि सानो प्रयास काफी हुन्छ तर यसले तपाईंको वरिपरि र तपाईं भित्र्‍ ठूलो प्रभाव पार्न सक्छ।
मुस्कानले तपाईंलाई आकर्षक देखिन्छ र तनाव पनि कम गर्दछ। यसले तपाईंको वरिपरि सकारात्मकता उत्पन्न गर्दछ र तपाईंलाई सकारात्मक उर्जा दिन्छ। यसले तपाईंको प्रतिरक्षा प्रणाली सुधार गर्न सक्दछ साथ साथै मानसिक स्वास्थ्य पनि राम्रो बनाउछ। अन्तत: यसले तपाइँको जीवनलाई सफल बनाउन मद्दत गर्दछ।
तेसैले सुन्दर र स्वस्थ जीवनको लागि मुस्कुराउनुहोस्।


笑顔。
笑顔は非常に少ない労力で済みますが、私たちの周りや自身の内に大きな効果をもたらすことができます。
スマイルは私たちを魅力的に見せ、ストレスを解放します。
それは我らの周りにポジティブを生み出し、我らにポジティブなエネルギーを与えます。
それは私たちの免疫システムを改善するだけでなく、精神的な幸福を確立します。
最終的には、私たちの人生を成功させるのに役立ちます。
ですので、美しく健康な生活を送るために笑顔を心がけましょう。

manoj
manoj ghimire
営業部 営業3課

ネパール出身。
ネパール日本語学校卒業後、日本に来日。
アルバイトとして看護助手業務をしつつ東京国際福祉専門学校を卒業。
その後シンカナースにて看護助手業務(病棟助手)に従事。介護職員初任者研修を所持。
好きなこと:旅行、新しい人に会うこと、新しいことを学ぶこと

manoj's OTHER EPISODE