• TOP
  • コラム
  • होसियार बनौ/気を付けましょう。
2019.11.08

होसियार बनौ/気を付けましょう。

होसियार बनौ/気を付けましょう。

कहिले कहीं नर्सबाट बिरामी एक ठाउँ बाट अर्को ठाउमा पुराउने काम को आदेश आउछ।
बिरामीलाई संगै गएर, व्हीलचियरमा राखेर, स्ट्रेचरमा राखेर या बेडमा राखेर एक ठाउँ बाट अर्को ठाउमा लगिन्छ।
ठुलो हस्पिटल भयो भने त एउटा बिल्डिंगबाट अर्को बिल्डिंग सम्म नै लग्न पर्ने हुन्छ।

त्यस्तो बेला धेरै कुराको विचार गर्नु पर्ने हुन्छ।
सागुरो ठाउँ छ भने गति कम गर्ने, थोरै ओरालो जस्तो ठाउँ भएमा गति कन्ट्रोल गर्ने, प्रत्येक
पटक लिफ्ट मा छाड्ने बेलामा एन्च्यो(लामो समय ढोका खुल्ने बटन) बटन प्रयोग गर्नु पर्ने हुन्छ।

बिसेस गरि बिरामी संग हुने बेला, अनि नर्सले बिरामीको पोजिसन(अवस्था) चेन्ज गर्ने बेलामा
व्हील चियर या स्ट्रेचरको ब्रेक लगाउनु पर्ने हुन्छ।


たまに看護師さんから移送の依頼が来る事があります。
移送は患者さんに対して付き添い、車椅子、ストレチャー、ベッドで行うことが多いです。
大きな病院だと別の建物に連れて行かないといけないこともあります。

移送時には色々な事に気を付けないといけません。
狭い所ではスピードを下げる、ちょっとした下り坂のような所ではスピードの
バランスを整える、エレベーターに乗る時には延長ボタンを押すこと等に気を付けないと
行けないです。
特に待っている時や看護師さんが患者さんの姿勢を整えてあげようとした時には
必ずブレーキを掛けないといけません。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE