2019.11.08
तनाव/ストレス

तनाव
यसबाट छुटकारा पाउँ
तनाव एक मानसिक अवस्था हो, अनावश्यक विचारहरूले तपाईं
माथि तनाव बढाउन सक्छ।
तपाईंको विचारहरूमा नियन्त्रण राख्नु गाह्रो हुन्छ तर तपाईं अधिक तनाव प्रतिरोध गर्न सक्षम हुन सक्नुहुन्छ वा आफुलाई मन परेको चीजमा संलग्न गरेर तनावबाट बच्न सक्नुहुन्छ। लामो सास फेर्नुहोस्, आराम गर्नुहोस्, तपाईं ध्यान गर्न सक्नुहुन्छ, यसले मद्दत गर्दछ। हरेक समस्या समाधान गर्न सकिन्छ, त्यसैले चिन्ता नगर्नुहोस्।
तनावमुक्त जीवन बिताउनुहोस्।
ストレス。それを取り除く。
ストレスは、あなたに緊張を及ぼす可能性のある精神状態です。
自分の考えをコントロールするのは困難なことですが、コントロールする事でより多くのストレスに耐えることができると思います。
例えば自分の好きなことに夢中になっている時はストレスから逃れることができます。
深呼吸してリラックスしてください。簡単に瞑想することができます。
すべての問題を解決できるので、心配はありません。
ストレスのない生活を送れるようにしてください。
昭和大学附属烏山病院+看護助手