2019.11.01
भोली/明日

समयले हरेक भोलिलाई आजमा बादलदिन्छ र त्यो आजमा भोलि फेरी अर्को दिन हुन्छ।
चाहे तपाईले जीवनमा भोलि जती पनि उल्लेख गर्नुहोस्, तपाईले आफुलाई आजमा भेट्टाउनुहुनेछ। भोलि समयमा एक पुग्न नसकिने बिन्दु हो। तेसैले जब तपाईं भोलि केही गर्छु भनेर साचेर राख्नुहुन्छ, तपाईंबाट त्यो काम नहुन पनि सक्छ र तपाईंले विफलता आत्मसाथ गर्नुहुन्छ। सफल जीवनको लागि भोलि काम गर्ने धारणा हटाउनुपर्नेछ।
हामीले आज र अहिले नै काम गर्नु पर्छ। भोलिलाई नाइ भनौ र आजलाई प्राथमिकता दिने गरौ।
それぞれの明日が今日に変わり、その今日には翌日である明日があります。
人生の明日についてどれだけ言及しても、あなたは今日にいることに気付くでしょう。
明日は到達不可能な時点です。 そのため例えば明日何かをするつもりだとしても、結局何もしないで失敗する可能性があります。明日に物事を行うというこの考え方は、人生を成功させるために排除しなければなりません。
今日、今すぐにやることが必要です。
明日はNo(ノー)今日はyes(イエス)と言ってください。
昭和大学附属烏山病院+看護助手