2019.11.01
शरद ऋतुको खानेकुरा/秋の食べ物

अहिलेको समय खानेकुराहरु मिठो हुने कुरा जापानी साथी बाट सुने।
बिसेस गरि सान्मा(माछा), खाकी(एक प्रकारको फल), कुरी(कटुस जस्तै अलि ठुलो खानेकुरा) मिठो हुन्छ।
खासै जाडो अनि गर्मि पनि नहुने यो मौसम धेरै मन पर्छ।
त्यस माथि यो October महिना म जापान आएको वर्ष हुनाले अझै बिसेस छ।
यो मौसमको मिठो खाने कुरा धेरै खाएर, जोसको साथमा मेहनेत गरौ।
今は食べ物が美味しくなる時期との事を日本人から聞きました。
特にサンマ(魚)、柿、栗等がメインです。
あまり暑くもなく、あまり寒くもないこの時期がとても好きです。
さらに10月は私が日本に来た時期なので思い出の月でもあります。
この時期に美味しいものを沢山食べて、元気に頑張りましょう!
昭和大学附属烏山病院+看護助手