सेन्सर/センサー

सेन्सर
सेन्सर अस्पतालमा आफैले नर्स बोलाउन असमर्थ बिमारीहरुको स्वस्थलाइ ध्यानमा राखेर जडान गरिएको उपकरण हो ।
बेड सेन्सरका केहि प्रकारहरु एस प्रकार छन् :
१. फ्लोर सेट म्याट सेन्सर: जब बिरामी फ्लोर म्याटमा हुन्छ वा बिरामीले ओछ्यान छोड्दा अलार्म बजाउँदछ।
२ लेजर सेन्सर: जब लेजर बीम अवरोध हुन्छ, सेन्सरले चाल पत्ता लगाउँछ।
३ .कोड सेन्सर: जब बिरामी आफै उठ्छ र डोरी तानिन्छ ,सेन्सरले पत्ता लगाउँछ।
४ प्याड सेन्सर: ओछ्यानमा राखिएको प्याडको तौल घटेको अवस्थामा सेन्सरले पत्ता लगाउँदछ ।
तसर्थ बिरामी रहेको कोठामा सफा गर्न जादा या कुनै प्रकारको सहयोग गर्दा सेन्सरको पनि खयाल गर्नु पर्ने हुन्छ ।
センサー
これは自身では看護師を呼ぶことが難しい患者さんの命を守るために病院で準備されているものです。
今回はセンサーのタイプについて少し説明します。
ベッドセンサーのタイプ
1. フロアセットマットセンサー:センサーは、人がフロアマットの上にいることを検出します。または、患者がベッドを離れたときにアラームを鳴らします。
2。レーザーセンサー:レーザー光が遮断されると、センサーが動きを検出します。
3。コードセンサー:このセンサーは、患者が体を起こし際、コードが引っ張られてたことを検出します。
4。パッドセンサー:センサーは、ベッドに置かれたパッドの重量負荷が減少したことを検出します
こういった色々なセンサーがあるため、患者さんを助ける時、環境整備を行う時、配膳・下膳などを行う時等には気を付けて欲しいです。
昭和大学附属烏山病院+看護助手