2019.10.18
हावाहुरी आउने दिनको काम/台風の中での勤務

जापानमा कहिले कहिँ ठुलो हावाहुरी आउने गर्छ।
हावाहुरीको जानकारी राम्रो संग लिनु पर्छ।
केहि पनि राम्रो संग नहेरी, हावाहुरी आउछ भनेर पुरै दिन छुट्टि बस्नु पनि राम्रो होइन।
काम गर्ने ठाउको सबै जनालाई अप्ठेरो हुन्छ।
हावाहुरीको जानकारी भन्नाले आफु बसेको ठाउमा कति बेला आउछ,
ट्रेन कति बजे सम्म चल्छ सबै हेर्नु हो।
कम्पनीमा छुट्टि बस्छु भन्ने बेलामा राम्रोसंग जानकारी हासिल गरेपछि मात्र भन्नु पर्छ।
राम्रो संग भनेनौ भने आफु खुसि छुट्टि बसेको भनेर सोच्ने हुन्छ।
日本には時々大きな台風が来ます。
その際に台風の情報はきちんと調べておかないといけません。
何の情報も調べずにただ仕事を休むと連絡をしても現場はとても大変な状況に陥ってしまいます。
台風の情報というのは
・何時頃に台風が来るのか、
・電車は何時まで動くのか、等。
会社に連絡する時はきちんと理由を伝えないと
勝手に私的な理由でお休みしているような受け取り方をされてしまいます。
昭和大学附属烏山病院+看護助手