2019.10.18
समयनिष्ठ/時間厳守

तपाईं समयप्राति निष्ठवान हुनुहु्न्छ भन्ने तथ्य।
समयलाइ सम्मान्न गर्ने कारणहरू:
१ तपाइँ एक सच्चा पेशेवर हो भनेर देखाउँदछ
२ तनावग्रस्त हुनुहुन्न भन्ने प्रमाणित गर्छ।
३ तपाईंको र टीमको उत्पादकता सुधार गर्छ।
४ अगाडि बढ्न मद्दत गर्छ।
५ अरूको समयलाई आदर गर्नुहुन्छ भन्ने प्रमाणित गर्छ।
यसले फरक पार्दैन कि तपाईं कति स्मार्ट, वा सक्षम हुनुहुन्छ। यदि तपाईं कामको लागि ढिलो हुनुहुन्छ वा समयसीमा भित्र काम साक्नु हुन्नभने, तपाईंको व्यावसायिक प्रतिष्ठा जोखिममा पर्न सक्दछ।
時間通りに行動することは重要です。
時間を守る理由は以下であると考えています。
1.真のプロであることを示しています。
2.ストレスを受けていないことを保証します。
3.自分とチームの生産性を向上させます。
4.前進するのに役立ちます。
5.他の人の時間を尊重していることがわかります。
どれだけ賢く、有能で、能力があるかは関係ありません。
仕事に遅れたり、締め切りに間に合わなかったりすると、職業上の評判を損なう危険があります。
昭和大学附属烏山病院+看護助手