2019.10.04

भाषा/日本語

भाषा/日本語

अहिले नेजु भन्ने अस्पताल नजिक धेरै जापानिज भाषा नजाने पनि गर्न सकिने काम खुलेको छ।
अनि भाषा नजान्ने मानिस हरु पनि धेरै नै हुनुहुन्छ।
काम पनि गरिरहनु भएको छ। सुरुमा आउदा भाषा नजान्नु सामान्य कुरा हो तर धेरै समय काम गरि सक्दा पनि
भाषा जान्नु भएन भने तपाई आफै लाई नै केहि कुरा मा समस्या पर्छ।
नया अरु कुराहरु सिक्ने अवसर पनि गुम्न सक्छ।
त्यसैले काम सुरु गरि सके पछि पनि आफ्नो भाषा राम्रो बनाउन मेहेनत गर्नुपर्छ।


現在根津駅近くにある日本医大病院ではあまり日本語が話せなくても出来る仕事に募集をかけています。
すでに日本語が話せない人は何人かいて、仕事もしてもらっています。
日本に来たばかりの時は、日本語が出来ないのは仕方がないことだと思います。
しかし日本に住んで長い期間仕事をしているのにまだ日本語が出来ないという方は仕事中に少し
大変になるかと思います。
新しい事や仕事を教えてもらえるチャンスもなくなると思います。
ですので仕事が始まっても自分で日本語の勉強を続けて、お話が出来るように
頑張りましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE