2019.09.27

शिष्टाचार/マナー

शिष्टाचार/マナー

मलाई लाग्छ कि मानिसको ब्यबहारले उसको परम्परा झल्काउँछ। हामीले नियमित रूपमा गर्ने कार्यहरू आदतहरू हुन्। कार्य सम्पादन् गर्ने तरीका हो (शैली, फेशन, आदि)। व्यक्तिलाई बधाई दिनु,सबैको विचारको सम्मान गर्नु,सबैलाइ समान व्यवहार गर्नु । भाव्नात्मक शब्दहरु जस्तैः माफ गर्नुहोस्, धन्यवाद, आदि, शब्दहरूले हाम्रो मनोवृत्ति प्रतिबिम्बित गर्दछ। शिष्टाचार तपाईंको सफलता वा असफलतासँग प्रत्यक्ष सम्बन्धित छ।


日頃の習慣はマナーへと反映すると思います。
私たちが定期的に行う行動は習慣であり、マナーは実行する方法です。(スタイル、ファッションなど)
人々に挨拶し、みんなのアイデアを尊重し、平等に振る舞います。
『すみません』『ありがとう』などの言葉を使用すると、みんなの態度にも反映されます。
マナーは自分の成功、失敗に直接関係することです。

manoj
manoj ghimire
営業部 営業3課

ネパール出身。
ネパール日本語学校卒業後、日本に来日。
アルバイトとして看護助手業務をしつつ東京国際福祉専門学校を卒業。
その後シンカナースにて看護助手業務(病棟助手)に従事。介護職員初任者研修を所持。
好きなこと:旅行、新しい人に会うこと、新しいことを学ぶこと

manoj's OTHER EPISODE