2019.09.20

निर्णय/決断

निर्णय/決断

हामीले रिस मा आएर कहिले पनि निर्णय लिन हुदैन।
रिसमा लिएको निर्णय ले जहिले पनि नराम्रो असर गर्छ र कहिले कहिँ त आफ्नो जिबन नै
बदल्ने पनि हुन्छ। त्यसैले रिस आउने अवस्थामा हुनुहुन्छ भने निर्णय नलिनुस , एकपटक
नारिसएको बेलामा रिएको बेलाको कुराहरु राम्रो संग सम्झेर सहि निर्णय लिनुहोला।


私達は怒っている時に決断をしてはいけません。
怒っている時の決断はたいてい悪い結果になりますし、時には自分の人生を
変えてしまうようなことにも繋がります。
ですので怒っている時は絶対に決断をせず、気持ちが落ち着いた時にもう一度
考え直し、良い決断するようにしましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE