2019.09.20
ऐना अगाडि— म/鏡前ー私

जीवनको मार्ग अस्पष्ट छ। सकेसम्म प्रयास गर्नु ।गल्ती नगर्नु नै उत्तम हुन्छ, तर गल्तीहरूबाट पनि सिक्नु आवश्यक छ।
तपाईं अन्य व्यक्तिको गल्तीबाट पाठ सिक्न सक्नुहुन्छ। आफैमा विश्वास गर्नुहोस् ।तपाई जे पनि गर्न सक्नुहुन्छ। क्षमा गर्नु पनि महत्तोपुर्ण हो ।
म राम्रो व्यक्ति होइन, तर म विश्वास गर्छु कि म भोली अझ राम्रो हुन सक्छु।
मलाई ! ,देखाउनुहोस् कि तपाईंले आफ्नो उपस्थितिको राम्रो प्रदर्शन गर्न सक्नुहुन्छ।
人生の道筋は不明確です。
仕事は全力で行なってください。
間違いをおかさないことが最善ですが、間違いから学ぶ事も必要です。他の人の間違いからも教訓を得ることができます。
自分を信じてください。
あなたはなんでもできます。許してあげることも大切です。
私は自分がいい人とは言えませんが、明日はもっと良くなれると信じてます。
あなたがプレゼンスを発揮できることを見せてください。
昭和大学附属烏山病院+看護助手