2019.09.13
नयाँ माहोल/新しい風

नयाँ अस्पतालमा मैले यस सेप्टेम्बरदेखि सहायक नर्सको रूपमा काम गर्न शुरू गरें। मेरो कर्तव्य भनेको मेरो काम पूरा गर्नुका साथै सहयोगी नर्स हुन चाहने नयाँ व्यक्तिलाई प्रशिक्षण दिनु हो।
एक प्रशिक्षकको रूपमा म सँधै सकारात्मक तरिकामा र अरूलाई प्रशिक्षण दिने नयाँ तरिकामा सोच्दछु। यो शुरुवात हो र धेरै कठिनाइहरू पनि छन् तर म सक्दो राम्रो गर्न चाहन्छु।
私は9月からスタートした病院でリーダーとして勤務しています。
スタートしたばかりですし、リーダーとしてどんな方法でスタッフの皆さんに、わかりやすく教えられるかを常に考えて業務を行っています。
色々と覚えることはありますが、新しい病院を手掛けるということでとても気合いを入れて頑張りたいです。
昭和大学附属烏山病院+看護助手