• TOP
  • コラム
  • गल्तिको सुधार/間違いの改善
2019.09.06

गल्तिको सुधार/間違いの改善

गल्तिको सुधार/間違いの改善

हामी मानिस हरुले गरेको काम कहिले कहीं गल्ति भई हाल्छ।
कहिले कहिँ व्यस्त भएर अथवा बिर्सिएर पनि।
गल्ति गरि हाले सुरुमा आफ्नो गल्ति लाई स्विकार्नु पर्छ।
तर गल्ति भयो भनेर पछुताएर मात्र बस्नु हुन्दैन। कहाँ निर गल्ति गरेको हो पत्ता लगाएर दोस्रो पटक गल्ति हुन नदिन विचार पुराउनु राम्रो हो।


人がやっている仕事なので、間違えてしまうこともあります。忙しい時や忘れた時!
まずは自分で間違えてしまったという事を自分で隠さないで、認めないといけません。
でも間違えてしまったと思いながらずっと悪い方に考える必要はない。自分はどこにどんな感じで間違えたのかをわかったら次からは同じような間違えを起こさないように心をかけて見るのが良いと思います。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE