2019.08.30
कागज पत्रको ब्यबस्थापन/書類の整理

काम गर्ने ठाउमा कहिले मिटिंग अनि कहिले कहिँ कामको कागजहरु हामीलाई दिने गरिन्छ।
सामान्यतय हाम्रो बानी काममा दिइएको कागजहरु सबै राख्दै जान्छौ।
अनि थाहा नहुँदा नहुदै काम नलाग्ने कागजहरु धेरै हुँदै जान्छ र समान राख्ने ठाउँ नै नहुने हुन जान्छ।
त्यसैले प्रत्येक हप्ताको १ दिन चाही आफ्नो कागज पत्र हरु चाहिने होकी नचाहिने हो अलग अलग गर्नु पर्छ।
नचाहिने कागज पत्र हरु फाल्ने अनि चाहिने मात्र राख्ने गर्नुपर्छ।
仕事をしていると会議を含めて職場から色々な書類をもらいます。
書類であれば人は何でもまとめて自分のロッカー等に置いておきます。
そうして知らないうちにいらない書類も多くなり、物の置き場がなくなってしまいます。
なので週に一回くらいは自分のロッカーなどを整理しないといけないと思っています。
いらない書類がありましたらシュレッダーしたり整理をしましょう。
昭和大学附属烏山病院+看護助手