कर्मचारी नियुक्तिको बारेमा/就職について

Facebook मा काम को बिज्ञापन राखेपछि धेरै देसको साथीहरु बाट working visa मा change गर्न को लागि सल्लाह माग्नु भएको छ। त्यस मध्ये जापान मा student visa मा आउनु भएको साथी हरु पनि भाषा स्कुल सके पछि केहि नगरी बाईतो मात्र गरेर बसेको साथी हरु पनि भेटे।
जापान मा बाईतो जता पनि पाउन सकिन्छ जापानिज भाषाको ज्ञान भएमा। अरुबाईतो मात्र गर्नु भन्दा पनि अहिले लाई अरुबाईतो अनि भबिस्यमा working visa मा पनि change गर्न सकिने कम्पनीमा काम गर्नु राम्रो हुन्छ। Sinkanurse Ltd। मा अरुबाईतो बाट सुरु गरेर पछि working visa ma change गर्न मिल्छ। त्यसैले भबिस्य को लागि अहिले बाट नै केहि गर्ने प्रयास गरौ।
Facebookに求人を出したら色々な国の方々から就職や転職
その中で日本での学生ビザを持っていて、
日本語が出来る方は日本のどこでもバイトは出来ると思います。
バイトだけをするよりも今はバイトからの始まりでも学校卒業後、
シンカナースもバイトでの様子が良かったら就職出来る会社です。
時間がなくなってから後悔するよりは今からちょっとでも自分の将
昭和大学附属烏山病院+看護助手