2019.08.02
Fireworks/花火

जापानमा प्रत्येक वर्षको गर्मि मौसममा fireworks हुने गर्छ।
सबै देशको fireworks राम्रो नै हुने गर्छ तर जापानको Fireworks पनि धेरै राम्रो हुन्छ।
कामले थाकेको यो गर्मीको बेलामा, Fireworks हेरेर रिफ्रेश हुन सकिने एउटा माध्यम हो।
म पनि सक्दो प्रत्येक वर्ष हेर्न जाने गर्छु।
तपाई हरु पनि जानु भएको छैन भने एकपटक अवस्य पनि जानु होला।
日本は毎年の夏には花火があります。
どこの国の花火もキレイですが、日本の花火はとてもキレイです。
仕事で疲れているなかで花火はリフレッシュできる一つの方法です。
私は毎年花火に行くようにしています。
皆さんも行っていないのであればぜひ日本の花火は見てみてください。
昭和大学附属烏山病院+看護助手