2019.07.26

दया/優しさ

दया/優しさ

आफु बिदेसी भएको हुनाले जापानिज भाषा सबै राम्रो संग बुझ्छु भन्न सकिदैन।
मैले पनि रोजिन होममा काम गर्दा सामान्य कुराकानी मात्र गर्न सकेको  थिए।
रोजिन होममा काम गर्दै हजुरबा आमाहरु संग मुस्कान को साथ बोल्दै,
आवस्यक परेको बेलामा मद्दत गर्ने गरेको थिए। त्यसो गर्दा जापानिज भाषा अनि हजुरबा
आमाहरु संगको सम्बन्ध पनि राम्रो हुँदै गयो। त्यसैले दया भन्ने कुरा महत्तोपुर्ण छ जस्तो लाग्छ।
तपाईहरुलाई कस्तो लाग्छ?


自分は外国人なので全ての日本語が分かるということはありません。
施設で働いていた時は普通の会話しか出来ていなかった。
そちらで働いているなかで利用者さんなどに笑顔で話し掛けたり、必要な所を手伝ってあげたりしていたら、日本語も出来るようになってきました。
人間関係も良くなってきたので、優しさは大事だなと思いました。
皆さんどう思いますか。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE