2019.07.05
माफी माग्नु/謝る

काममा सबै जना सक्दो गल्ति नगरी काम सकाउनको लागि मेहेनत गर्छन जस्तो लाग्छ।
तर मान्छेले गरेको काम न पर्यो कहिले काही गल्ति भई नै जान्छ।
काममा गल्ति गर्नु त्यति राम्रो कुरा त हैन तर आफुले गरेको गल्तिलाई झुट बोलेर ढाक्नु,
अनि अर्को पटक पनि त्यस्तै गल्ति दोहोराउनु चाही धेरै ठुलो नराम्रो हो।
आफुले गल्ति गरि हालेमा पनि सेंपई अथवा आफु संग काम गर्ने साथीलाई माफी माग्नु पर्छ र
आउदो दिनहरुमा गल्ति नगर्नको लागि कोसिस गर्नु चाही सहि तरिका होइन र ?
皆さん仕事中は間違いがないように真面目に頑張っていると思います。
しかし人が行っていることなので、たまに間違えてしまうこともある。
間違えてしまうのは良いことではないが、自分の間違いをウソを付いて隠し、次にまた同じように仕事で失敗してしまうことの方がとても悪いことです。
自分で間違えた時はきちんと上司や同僚に謝って、今後同じ間違いを繰り返さないように努めるのが正しいことではないでしょうか。
昭和大学附属烏山病院+看護助手