2019.06.28
मिलेर काम गरौ!/皆で頑張ろう!

हस्पिटलमा काम गर्ने बेला आफ्नो वार्ड को मान्छे नभए पनि सबै जना मिलेर काम गर्नु पर्छ।
सबै जना ले मिलेर भन्नु को अर्थ अरुको वार्ड मा गएर काम गर्नु भन्न खोजेको चाही होइन।
जस्तै लिफ्ट मा आफु भित्र भएमा ओपेन को बटन दबाएर अरुलाई मद्दत गर्ने।
व्हील चियर मा भएको बिरामी लाई लिएर लिफ्ट बाट निस्कने बेला मद्दत गर्ने।
संगै काम गरिरहेको साथी या अरुले केहि कुरा भनेमा राम्रो संग उत्तर दिने गर्नु पर्छ।
यसरि सबै जना संगै मिलेर काम गरेमा काम गर्न नि सजिलो अनि तनाब पनि काम हुन्छ।
病院で仕事をしている際、自分の担当病棟ではなくても皆で協力をして仕事を行わないといけません。
皆で協力というのは他の病棟に働いている助手さんがいる中そちらに行って仕事をする、ということ事ではありません。
例えばエレベーターに乗る時に「開け閉め」のボダンを押してあげる。
点滴を付けて車椅子に乗っている患者さんがエレベーターで降りる時にお手伝いする。
一緒に仕事をしている同僚や他の方から声を掛けられたら、ちゃんと返事をする等。
皆で協力をしながら仕事を行えば仕事がスムーズに終わりますしストレスも減ると思います。
皆で協力しながら頑張りましょう!
昭和大学附属烏山病院+看護助手