2019.06.21
कामको बाडफाड/優先順位

काममा चाडै गर्न पर्ने काम अथवा बिस्तारै गरे पनि हुने कामहरु हुन्छन।
हामीले कुन चाही काम चाडै गर्ने अथवा कुन चाही काम बिस्तारै गरे पनि हुने हो छुट्टाउन जान्नु पर्छ।
काम गरि सक्नु राम्रो कुरा हो तर चाडै सक्न पर्ने काम समयमा नै पुरा गर्न सकेनौ भने आफुले मेहेनेत गरेको फल राम्रो पाईदैन।
त्यसैले चाडै सक्न पर्ने काम र बिस्तारै सके पनि हुने काम छुट्टाएर काम गरौ।
仕事には急いで終わらせないといけない業務とゆっくり終わらせてもい業務がある。
どれが早急にやるべき仕事なのかを分ける必要があります。
もちろん仕事を終わりにするのはとても良いことですが早急な仕事を後回しにすると良い結果にはなりません。
優先順位をきちんと考えて仕事を頑張りましょう。
昭和大学附属烏山病院+看護助手