2019.06.07
भद्र भाषाको प्रयोग /言葉使い

काम को बेला सबै जना व्यस्त हुनु सामान्य कुरा नै हो।
व्यस्त भएको बेला बिरामी मानिस हरुलाई नराम्रो सब्द प्रयोग गर्नु भएको छैन भन्ने सोचेको छु, तर आफुले थाहा नपाउदा नपाउदै कहिले काही नराम्रो सब्द पनि भनि हाल्न सक्छौ।
बिरामी मान्छेले पनि आफुलाई नराम्रो सब्द भनेको सुन्दा रिसाउनु हुन्छ।
अनि यस्तै सानो कुराबाट ठुलो समस्या बन्ने हुनाले, बिरामी भएका मानिसहरुलाई राम्रो सँग हेरविचार गर्दै काम मेहेनत गरौ।
仕事中は皆さん忙しいと思います。
普段忙しい時でも患者さんに対してキツイ言葉は使っていないと思いますが、知らないうちに言ってしまっている場合もあります。
患者さんも自分に対して悪い言葉を言われると怒ります。
言葉遣い一つで大きいな問題になってしまうこともありますので、自分が大事なお客様と接していることを意識しながら仕事を頑張りましょう。
昭和大学附属烏山病院+看護助手