2019.05.17
लिएर आएको समानको निश्चितता/持物の確認

रोजिन होममा त्यो दिन ल्याउने पुराउने हजुरबा आमाहरुको संख्या कर्मचारीको लागि छुट्टाएको हुन्छ।
हजुरबा आमाहरु रोजिन होममा आउंदा मान्छे अनुसार लिएर आउने समान फरक फरक हुने भएकोले बिहान लिन जाने बेला के के समान लिएर आउनु भएको छ भनेरनिस्चित गर्नु पर्ने हुन्छ। जस्तै: चस्मा लगाउने, टोपी लगाउने, लट्ठी प्रयोग गर्ने मान्छे आदि।
यदि घर बाट लिएर नआए पनि आफुले सधै प्रयोग पर्ने समान भएको हुनाले लिएर आएको समान छैन भनेर भन्ने सम्भावना हुन्छ।
त्यसैले राम्रो संग के लिएर आएको छ भनेर राम्रो संग निश्चित गर्नु पर्छ।
施設では一日の自分で送迎をする利用者さんの人数が決まります。
利用者さんによって持って来るものが変わりますので、朝に送迎に行った時は何を持って施設に来ているのかの確認をする必要があります。
利用者さんは自分がいつも持っている物がないと不安に感じます。例えばいつもメガネを掛ける方、帽子をかぶって来る方、杖を使う方等。
もし家に忘れて来ていたとしても、利用者さんはいつも使っている物なので持って来たのにないと、聞かれてしまいますのできちんと利用者さんが持っている物の確認する必要があります。
昭和大学附属烏山病院+看護助手