2019.05.05
रेइवा/令和

जापानमा नया सम्राट बदली भए पछि, त्यो वर्ष बाट नया वर्ष को सुरुवात हुन्छ।
नया वर्ष भन्नाले नेपाल मा नेपाल सम्बत, बिक्रम सम्बत भने जस्तै हो।
अहिले हेइवा ३१वर्ष मा सकिएको छ। यसको मतलब यो भन्दा पहिलेको सम्राट ३१ वर्ष सम्राट हुनुभएको रहेछ भनेर बुझ्न सक्छौ।
२०१९ को ५ (May) बाट रेइवा भन्ने वर्ष को सुरुवात भएको छ। म पनि हेइवा को बेलामा जापान आए अनि अहिले रेइवा को समय को पनि अनुभब गर्न पाउने कुरामा हर्षित छु।
自分の国とは違って、日本は天皇陛下が変わるとその年から新しい年号に変わります。平成が31年で終わったと言うのは以前の天皇陛下は31年間日本の天皇陛下であったということです。そして2019年5月からは新しい年になりました、令和と言います。
私も平成に日本に来て令和の時代も経験できることを楽しみにしています。
昭和大学附属烏山病院+看護助手