बाचा (Promise)/約束を守る

आफुले बोलेको कुरा पुरा कुरा गर्ने एकदम महत्तोपुर्ण कुरा हो।
मैले काम गर्ने कम्पनीमा पनि कहिले कहिँ बाचा पुरा नगर्ने मान्छेहरु पनि देखिन्छ, त्यसमा जापानिज बिदेशी सबै जना पर्छन बिदेसी मात्र भन्ने छैन। सबैदेसमा बाचा पुरा गर्ने कुरा महत्तोपुर्ण हो तर बिसेस गरि जापानमा चाही बाचा पुरा गर्न नसक्नेहरुको लागि जीवनयापन गर्न नै अप्ठेरो हुन्छ। जस्तै आफुलेदिएको समयको बाचा पुरा नगर्नु, कम्पनीको नियमहरु नमान्नु आदि।
आफु एकजनाले बाचा गरेको कुराले धेरै जनालाई समस्यामा पार्छ भन्ने कुरा बुझ्न जरुरि हुन्छ। अवस्य पनि आफ्नो बाचा पुरा गर्ने बिदेशीहरु धेरै छन् , तर पनि लामो समय जापानमा नै बस्ने योजना बनाउनु भएको सबै जनालाई राम्रो संग आफुले गरेको बाचा (約束) पुरा गर्न लागि सल्लाह दिन चाहन्छु।
約束を守ると言うのはとても大事なことです。
当社にもたまに約束を守らない方々がおります。それは日本人や外国人国籍関係なく、その人自身の性格です。
どちらの国でもそうですが特に日本では約束を守れない方々には生活が大変になると思います。例えば時間の約束が守れない、会社との契約期間や決まっていることが守れない等です。
自分一人が約束を守らなかったことで他の沢山の人にも影響が出てしまいます。
もちろんちゃんと約束を守っている外国人も沢山おりますが特に日本で長く住むことを考えている方はちゃんと約束を守った方が良いです。
昭和大学附属烏山病院+看護助手