2019.04.19
सर-सफाई/環境整備

इकेबुकुरो भन्ने ठाउँ नजिकको हस्पिटलमा यो महिनाबाट सर सफाईको काम छुट्टै बनेको छ।
सामान्यतया सर-सफाई भन्न साथ सबै जनाको मनमा झाडु पोछा गर्ने काम भनेर सोच बनाउनु हुन्छ होला।
तर अहिले हस्पिटलमा खुलेको सर-सफाईको काम भनेको रोग फैलिन नदिनको लागि बिरामीले छुने ठाउमा पुछ्ने काम हो।
यसरि प्रत्येक दिन बिरामीले छुने ठाउँ जस्तै बेडको छेउ, टेबल,समान राख्ने ठाउँ (रयाक),नर्सले प्रयोग गर्ने कम्प्युटर आदि पुछ्ने गरिन्छ।
सजिलो अनि हल्का जापानी भाषामा कुरा गर्न सक्ने जति भाषा भएमा यो काम गर्न सकिन्छ।
池袋近くの病院で新しい職種として簡単な掃除をする仕事が出来ています。
掃除と言ったらだいたいの方達には床を拭き取る等の仕事だと思われます。
しかしそのような仕事ではなく、環境整備という患者さんが使うものや触る所を消毒する(拭く)という内容の仕事です。
もしもの時に感染が広がらないように毎日環境整備を行います。拭くのはベッドの手すり、テーブル、引き出し、看護師さんが使っているパソコン等です。
簡単な仕事ですので、外国人の方でも簡単な日本語が出来る方だったら仕事をすることが出来ます。
日本医科大学付属病院+看護助手