2019.04.13
इसोउ/移送

हस्पिटल नर्स सहायकको काम भित्र बिरामी लिएर जाच कोठामा लिएर जाने पनि एउटा काम हो।
अहिले हस्पिटलमा बिरामी लिएर जाच कोठामा लिएर जाने अनि आउने मात्र गर्ने काम बनेको छ।
इसोउ भनेको बिरामी लिएर जाच कोठामा जाने अनि फेरि पहिला बिरामी भएको ठाउँ वार्डमा लिएर फर्किने काम हो।
बिरामी लिएर आउने जाने बेलामा व्हीलचियर, स्ट्रेचर वा हिड्न सक्ने बिरामी छ भने लड्न नदिनको लागि संगै हिडेर जाने गरिन्छ।
हस्पिटलमा प्रत्येक तलामा ४ वटा वार्ड छन् अनि प्रत्येक वार्डमा बिरामी लिएर जाने मान्छे राखिएको छ।
सबै वार्डका मान्छेहरु एक आपसमा मिलेर काम गरेको हुनाले बिरामी लिएर जाने काम राम्रो संग गर्न सकिएको छ।
看護助手業務の中で移送も一つです。
今は病院で移送だけを行う仕事を出来ています。
移送というのは患者さんを連れて検査に行ってまた病棟や各外来に
移送を行うときは車椅子、
病院には一つのフロアに4病棟があるので各病棟に移送の担当がお
皆協力しながら移送を上手く行っています。
昭和大学附属烏山病院+看護助手