2019.04.05
अप्रिलको महिना/4月は…

जापानको अप्रिल महिना भनेको नया कर्मचारीहरु कम्पनीमा आउने र कम्पनि छोड्ने गर्ने कर्मचारीहरु हुन्छन। नया कर्मचारीलाई काम सिकाउदै आफुले सधै गर्ने काम पनि सकाउन पर्ने हुनाले अप्रिल महिना अरु महिना भन्दा ब्यस्त महिना हो। शारीर धेरै थाकेको बेलामा तातो पानीमा बस्दा धेरै आरामको महसुस हुन्छ। आजभोली म पनि घर पुगेपछि तातोपानीमा बस्दै, खान खाएर सक्दो चाडै सुत्ने प्रयास गर्छु। ब्यत समयमा तपाई हरु पनि आफ्नो सरिरको खयाल राख्दै मेहेनत गर्नु होला।
4月に入ると会社に新入社員が入ったり、会社を辞めたりします。 新入社員には色々教えながら、自分の日常業務も終わりにしていますので 4月はほかの月より比べて忙しい時期です。 体を疲れているときはお風呂に入るのが一番ベストです。 自分も最近家に戻ったらお風呂に入って、 食事をしたらなるべく早めに寝るようにしています。 皆さんも忙しい時期には体を気を付けて頑張ってください。 お疲れ様です!
日本医科大学付属病院+看護助手