2019.03.29
गीत/音楽

गीत सबै जनाको लागि महत्तोपुर्ण कुरा हो जस्तो लाग्छ।
त्यस्तै मान्छेको मन राम्रो नराम्रो भाव उत्त्पन्न गर्न पनि महत्तोपुर्ण भूमिका रहेको हुन्छ।
म आफु पनि सधै काममा बेला फुर्तिलोको साथ काम गर्न सक्नको लागि राम्रो गीत हरु सुन्ने गर्छु। जस्तै: मायाको रोमान्टिक गीत, नाच्न मन लाग्नेताइपको गीत। अलि सिरिअस ताइपको गीत सुनेर काम सुरु गरेर पनि हेरेको थिए तर अनुहारमा मुस्कान नै आउन गारो हुने भएको थियो। त्यसैलेतपाई हरु पनि काम मा जानु अगाडी गीत सुन्नु हुन्छ भने जोस आउने राम्रो ताइपको गीत सुन्नु होला।
音楽はみんなに必要なことだと思っています。
音楽は人の気分を良くするためや苦しくなることに大きな役割がある。
自分はいつも仕事に行く時、良い気分で働きたいので元気が出るような歌を聴くようにしています。例えばロマンティック恋の歌、明るいタイプの歌などです。
ちょっと暗いタイプの歌も聞いて仕事に行って業務してみたが、中々笑顔が出てこなくなって大変でした。皆さんも仕事に行く時に歌を聴く時間があればぜひ楽しい、元気が出る歌を聞いてみてください。
昭和大学附属烏山病院+看護助手