2019.03.22
बिरामीको परिक्षण गर्नुपर्ने समान/検体出し

हस्पिटल नर्स हेल्परको काम भित्र बिरामीको रगत वा मुत्र भएको चिजहरु प्रयोगशालामा लिएर जानु पर्ने हुन्छ।
वार्डमा नर्सले प्रयोगशालामा लिएर जानु पर्ने समान भाडोमा राखेर तयार गरेको हुन्छ।
त्यो हामीले प्रयोगशालामा लिएर जानु पर्छ। समान लिएर जानु पर्ने बेलामा प्लास्टिकको पन्जा लगाएर लिएर जानु पर्छ।
प्रयोगशालामा लिएर जानु भन्दा अगाडी बिरामी,नर्स , डाक्टरको नाम राम्रो संग हेरेर लानु पर्छ।
केहि नबुझेमा जान्ने मान्छे लाई सोधेर प्रयोगशालामा लिएर जानु पर्ने हुन्छ।
病院での看護助手の仕事の中に検体出しという仕事があります。
各病棟に看護師さんが検査室に持っていってほしい検体を置いてくれます。
それを持って検査室に行きます。
持って行く時にはちゃんと手袋をしないといけません。
検体によってはちゃんと患者さん、看護師さんや先生の名前まで確認しないといけない検体もあります。
何か分からない事があればちゃんと確認をしてから検体出しを行うようにしましょう。
昭和大学附属烏山病院+看護助手