छुट्टिको बेलामा सोचेको कुरा/休日に考えたこと

रोजिन होममा काम गर्दै कहिले कहिँ आफुले कस्तो काम गर्दै छु भनेर आफैले आफैलाई मुल्यांकन गर्ने गर्छु।
अनि छुट्टिको बेला यस्तो कुरा सोच्न पुगेछु। बुढो हुनु अनि बिरामी भएर आफ्नो काम आफै गर्न नसक्नु भनेको जो कोहि लाई पनि पर्ने कुरा हो।
म आफु पनि बुढो भएको बेला बृद्द मानिसहरुको स्याहार गर्ने मान्छे भएन भने मेरो हालत कस्तो होला?
त्यसैले अफिले आफु जवान भएको बेला बृध मानिसहरुको स्याहार गरेमा पछि अरु जवान मानिसहरु पनि रोजिन होमको काम गर्लान अनि आफु नसक्ने बेला मद्दतगर्लान भन्ने सोचे।
छुट्टिको बेलामा यसो आफु एक्लै हुँदा सोचेको मनको कुराहरु। : )
施設で仕事をしていて、たまに自分はどんな仕事をしているのかを振り返って見るようにしています。これは休みの日にひとつ考えたことのお話です。
年を取った時に病気になって自分で自分のことを守れなくなるのは誰にも起こることだと思います。
もし自分も年寄りになってその時に利用者さんのケアをしたくないと言う方が多かったら、自分はどうなるのかなと言うことが心配になりました。なので、今自分が元気な時に利用者さんのお世話をする。それは周りから見ている若い方々がこの仕事に興味を持ち仕事をするようになれば、自分も自分のことを守れなくなった時にやってもらえるだろうと考えました。
一人でいる時に考えた、ただの意見です。:)
昭和大学附属烏山病院+看護助手