2019.03.01
काफुन्स्यो/花粉症

अब बिस्तारै बसन्त ऋतु को आगमन हुने बेला भयो।
२हप्ता अगाडी सम्म धेरै नै जाडो थियो तर अहिले अलि अलि न्यानो हुँदै अनि काफुन्स्यो पनि फैलिरहेको मौसम छ।
काफुन्स्यो भनेको आखा चिलाउने, खोकी लाग्ने अनि नाक बाट पानी बाग्नु हो।
२हप्ता जति नेपालमा बसेर आए। जापान नेपाल भन्दा अझै जाडो नै भएको हुनाले होला काफुन्स्यो लागेको जस्तो भएको छ।
बिसेस गरि नाक बाट पानी बगेर हैरान भए।
संगै काम गर्ने साथीहरु पनि धेरै होसियार भैरहेका छन्।
तपाईहरु पनि सबै जना काफुन्स्यो बाट बच्न को लागि होसियार बनौ।
もうそろそろ春ですね。
2週間前まではとても寒かったのに今はちょっと暖かくなってきて花粉症が流行っている時期ですね。
目が痒くなったり、鼻水やくしゃみが出たりするのが花粉症です。
私は2週間くらい国に帰って来ましたが国より日本のほうが寒いのと、花粉の影響なのか今鼻水がとても大変です。
周りの人も花粉対策に熱心な人が多いです。
皆さんもこの時期は十分気を付けてください。
昭和大学附属烏山病院+看護助手