• TOP
  • コラム
  • बिचार गरौ!/気を付けましょう!
2019.02.23

बिचार गरौ!/気を付けましょう!

बिचार गरौ!/気を付けましょう!

आजभोलि जापान मा बिदेसिहरुको सन्क्य बध्दो छ । कहिले कही काम गर्ने बेलामा एउटाै देस को मान्छेहरु भेतेमा आफ्नो देस को भाषामा  कुराकानी गर्ने ठुलो स्वर निकल्ने गर्चन ।  सङ्गै काम गरेको जापानि अनि अरु देस को मनिस हरुले  बुझ्दैन अनि झगडा सम्म पर्न सक्छ । 

यो त एउटा उदाहारन मात्र हो । यस्ता समस्या हरु उत्पन्न हुन नदिनको लागि समयमनै बिचार पुर्यौ


最近日本では外国人が増えています。
たまに仕事中同じ国の方が母国語で喋ったり、大きいな声を出したりする事があります。
一緒に働いている日本人や他の国の方はその言葉が分からないので勘違いされてトラブルになることもあります。

これは例ですが、こう言ったトラブルを起こらないように気をつけましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE