2019.02.08
हिरबिचार/見守り

रोजिन होम भनेकै वृद्द हजुरबा आमाहरु आउने ठाउँ हो।
यहाँ धेरै प्रकारका हजुरबा आमाहरु आउनु हुन्छ।
व्हील चियर मा बसी रहेको हजुर बा आमाहरु आफु एक्लैले एक ठाउँ बाट अर्को ठाउमा जाना नसक्ने भए पनि आफै व्हील चियर चलाउन खोज्ने हुन्छ। खान खाने बेलामा घाटीमा खाने कुरा अद्किना सक्छ। कर्मचारीले थाहा नै नपाई रोजिन होम बाट बाहिर जाना खोज्नेहरु पनि हुन्छन। त्यसैले रोजिन होम मा काम गर्दा दुर्घटना हुन नदिन को लागि हजुरबा आमाहरुको राम्रो संग हेरविचार गरौ।
老人ホームには様々な利用者さんが来ます。
車椅子を使っている、自分で歩けない、物忘れが激しい人などです。
車椅子にずっと座っている利用者さんは自分で移動できないのにどこかへ行こうとします。物忘れが激しい方は誰に何も言わずに外に行こうとする。他にも食べ物をスムーズに噛むことができなかったり飲み込みがうまく出来ない方もいます。
こういった方もいますので施設内ではちゃんと見守りましょう。
昭和大学附属烏山病院+看護助手