जन्मदिनको बधाई/誕生日会

जन्मदिनको बधाईको सब्द सुन्दा लगभग सबै जनालाई खुशी लाग्नु स्वाभाविक नै हो।
रोजिन होम मा पनि हजुरबा आमाहरुको जन्मदिन मनाउने गर्छौ।
जन्मदिन चाही हप्ताको एकदिन, त्यो हप्तामा जन्मदिन परेकाहरुको समुहमा मनाउछौ।
सधै सबै जना घर फर्किने भन्दा अगाडी जन्मदिन मनाउने गर्छौ।
जन्मदिन भएका हजुरबा आमाहरुको नाम White board मा लेखेर, त्यहि अनुसार कुर्ची पनि तयारी गर्ने।
तयारी सके पछि सबै जना हजुरबा आमा हरुलाई कुर्ची मा बस्न लगाएर ,
जन्मदिनको गित बजाउदै सबै जनाले मिलेर त्यहि गीत पनि गाउने गर्छौ।
जन्मदिन भएको हजुरबा आमाहरुको फोटो समय मिलाएर बिहानको समयमा खिचेर दिउसोमा प्रिन्ट गर्छौ।
जन्मदिनको गीत सके पछि फोटो अनि फुल दिन्छौ। यसरि जन्मदिन मनाउने गर्छौ।
誰かから誕生日のお祝いの言葉を言われるのはみんな好きですね。
老人ホームでも利用者さんの誕生日のお祝いをします。
誕生日会は誕生日がある週の中で一日決めて、施設内でお知らせをした後に利用者さんが家に戻る前に行います。
当日は、誕生日の方の名前をホワイトボードに書いて、人数分の椅子を準備します。
準備が終わりましたら誕生日の利用者さんにみんなの前に座ってもらい、誕生日の曲を流して、みんなで歌います。
歌い終わったら職員達が昼間に撮った写真とお花を渡して挨拶(握手)をします。
利用者さんにも挨拶の一言をお願いします。
こんな感じで誕生日会を終わりにします。
日本医科大学付属病院+看護助手