जानकारीको आदानप्रदान/コミュニケーション

हस्पिटलमा काम गर्दा वार्ड अनुसार ३/४ जनाको समुहमा मिलेर काम गर्नुपर्ने हुन्छ।
काम गर्दै गर्दा नर्सले काम लगाऊछन् र हामीले मद्दत गर्नुपर्ने हुन्छ।
नर्सले काम लगाउदा यदि एकछिन को लागि वार्ड छोड्न पारयो र फर्किन समय लाग्ला जस्तो भयो भने एकछिन गएर आउछु भनेर भन्नुपर्छ।
यदि कसैलाई केहि नभनी बिरामी लिएर जाच कोठामा गयौ भने अरुले कता गयो भनेर खोज्ने हुन्छ। अनि गरि रहेको काम छोडेर जानुपर्ने अवस्थामा पनि सगै काम गरेको साथीलाई जानकारी गरायौ भने हाम्रो बदलामा हामीले गरिरहेको काम गरेर सहयोग गर्छन।
सबै जना मिलेर काम गरेको ठाउँ भएको हुनाले कसले के काम गरेको छ भन्ने जानकारी दिन जरुरी हुन्छ।
त्यसैले हस्पिटल वार्डमा कतै काम गर्दा सबै संग राम्रो सुचनाको संचार गर्नुपर्छ।
病院では一つの病棟につき3、4人という人数で頑張っています。
看護師さんから移送、検体出しをお願いされることがあります。
看護師さんから移送等を頼まれて、戻りが遅くなる場合もありますので患者さんを連れて行く時はちゃんと声掛けをしましょう。
たまに看護師さんに頼まれた仕事を優先的にしないといけないこともあります。その時も一緒に仕事をしている方に情報を伝えてより良い方法で仕事を行わないといけません。
皆で頑張っている所なので誰がどんな仕事をしているのかを分かれば、その日の仕事も上手く回り終えることができます。ですから病棟には良いコミュニケーションを心掛けましょう。
昭和大学附属烏山病院+看護助手