2019.01.11
प्रसंसा !/ 誉める言葉

प्रसंसा ! सबै जना लाई मन पर्ने शब्द हो।
प्रसंसा गर्नाले आपसी सम्बन्ध राम्रो बनाउन मद्दत पुराऊछ।
काम गर्ने ठाउमा पनि संगै काम गर्ने साथी लाई प्रसंसा गर्न जान्नु पर्छ।
प्रसंसाले मानिसलाई काम गर्ने प्रेरणा दिन्छ। तपाईलाई तपाइको संगै काम गर्ने साथीको कुनै बानी मन पर्न सक्छ।
साथी लाई त्यो भन्न सक्नु अथवा प्रसंसा गर्न सक्नु पनि एउटा कला हो।
किन भने सबै जनालाई प्रसंसा गर्नु पर्छ भनेर थाहा हुन्छ तर प्रसंसा गर्न सक्दैनन्। यदि प्रसंसा गर्नु भएको छैन भने एकपटक तपाई पनि प्रसंसा गरेर हेर्नु हुन्छ कि ?
誉め言葉はみんなが好きな言葉です。
誉めることで人間関係を良くなる場合もあります。
職場でも一緒に仕事をしている相手を褒めた方がいいです。
人は誰かから誉められるとその言葉がモチベーションになります。
一緒に仕事をしていると良いところも見えてきます。相手の良いところを誉めることが出来るというのも人の特徴だと思います。
相手を誉めた方が良いと言うことをみんな知っていると思いますが、みんなを誉める事は出来ないです。
あなたは人を誉めたことがありますか。もしないなら一回誉めてみませんか。
日本医科大学付属病院+看護助手