2019.01.04
नया वर्षमा मन्दिर/正月は神社へ

नेपालमा हुँदा नया वर्षको बेला मन्दिर जाने गर्थे।
जापान आए पछि पनि नया वर्षमा सक्दो सधै जिनज्या (जापानको मन्दिर) जाने गर्छु। जापानिजहरु पनि नया वर्षमा मन्दिर जाने रहेछन। त्यसैले नया वर्षमा यहाँको जिनज्या धेरै भिड हुन्छ।
यो वर्ष पनि मन्दिर गएको थिए। सधैको जस्तै मानिसहरुको भिड धेरै थियो। त्यो भिडमा जापानिज अनि बिदेशीहरु पनि थिए।
मेरो आफ्नो अनुभब चाही, मन्दिर गएर पुजा गर्दा सकारात्मक सक्ति पाएको महसुस गर्छु। जसले गर्दा मलाई अझै मेहेनत गर्न प्रेरणा मिल्छ।
कहिले कहिँ छुट्टिहरुमा मन्दिर वा अन्य नया ठाउमा जानाले रेफ्रेश पनि हुन सक्छौ।
ネパールでは正月に神社へ行きます。
日本に来てからも正月には神社へ行くようにしています。
私は今年も神社へ行きました。いつもと変わらず人が多かった。
私は神社へ行ってお祈りすると、
昭和大学附属烏山病院+看護助手