• TOP
  • コラム
  • इन्फ्लुएंन्जा भाग:2/インフルエンザ パート: 2
2018.12.28

इन्फ्लुएंन्जा भाग:2/インフルエンザ パート: 2

इन्फ्लुएंन्जा भाग:2/インフルエンザ パート: 2

गएको हप्ता इन्फ्लुएंन्जाबाट बच्नको लागि सुइ हाल्नु पर्ने कुरा तपाईहरु समक्ष राखेको थिए।
आज चाही इन्फ्लुएंन्जाबाट बच्न आफुले अपनाउनु पर्ने साबधानीको बारेमा भन्न चाहन्छु।
इन्फ्लुएंन्जा बाट बच्न को लागि बिसेष गरि २ कुरामा साबधानी अपनाउनु पर्छ।
१)हात धुने र मुख कुल्ला गर्ने
२) मस्क लगाउने

१) हात धुने र मुख कुल्ला गर्ने
इन्फ्लुएंन्जा बाट बच्न को लागि सबै भन्दा मेन (प्रमुख) त बाहिर बाट घरमा आए पछि सबै भन्दा पहिला हात राम्रो संग धुनु पर्छ।
हात धुने पनि तारिक छन्. हस्पिटल मा काम गर्ने बेलामा सिकाइएको अनुसार हात धुनु पर्छ. राम्रो संग हात धोई सके पछि मुख पनि कुल्ला गर्नुपर्छ।

२) मस्क लगाउने
इन्फ्लुएंन्जा बाट बच्न अपनाउने साबधानी मस्क लगाउने कुरा हो।
भिड भाडबाट टाढा नै बस्नु पर्छ र बाहिर जादा अनिवार्य रुपमा मस्क लगाउनु पर्छ।

अहिले जापानमा जाडोको मौसम पनि भएको हुनाले रुघा खोकी तथा इन्फ्लुएंन्जा बाट बचौ।


先週はインフルエンザ予防のワクチンをやってもらいましょうと言う話でした。
今日はインフルエンザ予防の方法に関してお話をしたいと思います。
インフルエンザ予防のため主に二つのことを行いましょう。
1)手を洗い、うがいをする。
インフルエンザ感染予防対策の基本やるべきことは手洗いです。
家に帰ったらまずはキレイに手を洗ってうがいをしましょう。
手を洗う時は正洗い方で洗います。ただし手の洗い方かたは入社した後先輩方も教えてくれます。

2)マスクをつける
沢山の人がいるとこるや混んでいる所にはいかないようにしましょう。
行かなければならない場合はちゃんとマスクを付けます。

そして睡眠もちゃんととりましょう。
日本は今寒くてインフルエンザだけではなく風邪もひきやすい時期なので気を付けて頑張りましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE