• TOP
  • コラム
  • इन्फ्लुएन्जा/インフルエンザ
2018.12.25

इन्फ्लुएन्जा/インフルエンザ

इन्फ्लुएन्जा/インフルエンザ

जापान को जाडोको मौसम धेरै चिसो हुन्छ। बिसेस गरि भर्खरै जापान आएका बिदेशी हरुलाई रुघा खोकी धेरै नै लाग्छ।
रुघा खोकी जस्तै जापानको चिसो समयमा इन्फ्लुएन्जा धेरै फैलिने सरुवा रोग हो।
रुघा जस्तै प्रकारको तर फरक रोग हो। ज्वरो आउने, खोकी लाग्ने अनि धेरै थकान महसुस हुने यो रोग को लक्षन हुन्।
यो रोगबाट बच्नको लागि जापानको हस्पिटल देखि क्लिनिक सम्म जहाँ गएर पनि सुइ हाल्न सकिन्छ।
म आफैले पनि यो सुइ को प्रयोग गरेको छु।
तर कसै कसै लाई यो सुइ बाट सुइ हालेको ठाउँ अलि सुन्निने पनि हुन सक्छ।
त्यसैले इन्फ्लुएन्जा को सुइ हाल्ने बेलामा डाक्टर संग राम्रो संग सल्लाह लिएर हाल्नु होला।


日本の冬はとても寒いです。
特に日本に来たばかりの外国人は風邪をひく人が多いです。
また、風邪と同じような炎症性疾患にインフルエンザがあります。
高熱や咳、倦怠感など非常に辛い症状が出ます。
そんな辛い病気を回避するためのインフルエンザ予防接種は病院やクリニックに行ってやってもらうことが出来ます。
私も実際にこのワクチンを打ったことがあります。
人によってこのワクチンを打ったことで熱が出てしまうこともありますのでインフルエンザのワクチンをやってもらう前お医者さんとちゃんと相談した後にやった方がいいと思います。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE