सरसफाई अनि ब्यबस्थित/整理整頓

नर्स वा नर्स हेल्परले प्रयोग गर्ने सामान दिनदिनै अवलोकन गरि समान सकिएको भए फेरि राख्नु पर्छ। आफुले काम गर्ने ठाउँ वरिपरिसफा अनि ब्यबस्थित गरेर राख्नु पर्छ।
वरिपरि सफा अनि ब्यबस्थित भएको ठाउमा मन लगाएर काम गर्न पनि सकिन्छ।
अनि खोजेको समान पनि भेटाउन सजिलो हुन्छ।
यदि समान हरु मिलाएर राखेनौ भने देख्दा पनि नराम्रो देख्ने अनि चाहिएको समान पनि खोजेको बेलामा नपाउने हुन्छ।
बिसेष गरि इमर्जेन्सीको बेलामा नर्सले माग्नु भएको समान दिन सकिएन भने धेरै अप्ठेरो पर्न सक्छ।
त्यसैले सधै आफुले प्रयोग गर्ने समान अनि आफ्नो वरिपरि सफा राखी राम्रो काम गर्ने ठाउँ बनाउने प्रयास गरौ।
看護師さんや看護助手さんが使う物を毎日確認し補充を行っています。
自分で働くところはキレイにして、物をまとめておかないといけません。
働く場所がキレイだったら気持ち良く働くことが出来ます。
そして探し物も簡単に見つけることも出来ます。
整理をしておかないと見た目もあまり良くないし、物を探しても見つからないこともあります。特に救急時に看護師さんから何かを欲しいと言われた時に渡すことが出来なかったら、大変な事態に繋がる可能性もあります。
ですのでいつも自分で使う物や自分の周りをキレイにして、良い現場作りを心がけましょう。
昭和大学附属烏山病院+看護助手