समानको जाच/鞄の確認

जिन होममा दिनदिनै हजुरबा आमाहरु लाई लिन अनि पुराउन जानु पर्ने हुन्छ।
हजुरबा आमाहरुको समान राख्ने ठाउँ तोकिएको हुन्छ। समान राख्ने ठाउमा समान लिएर गए पछि, सबै जना को झोला छ कि छैन राम्रो संग जाच गर्नु पर्छ।पुराउन जाने बेलामा पनि समान राखी सके पछि अनि गाडी गुड्नु अगाडी समान छ कि छैन राम्रो संग जाच गर्नु पर्छ।
राम्रो संग समान जाच गरिएन अनि समान छुट्यो भने फेरि पुराउन जानु पर्ने हुन्छ। अनि सुरुमा ल्याउन नै भुलियो भने त झन् दिन भरि चाहिने समान प्रयोगगर्न सकिदैन। त्यसैले हजुरबा आमा हरुलाई लिएर आए पछि अनि पुराउन जानु अगाडी राम्रो संग समान जाच गर्नु पर्छ।
施設で毎日送迎を行います。
利用者さんを向かえに行った時、利用者さんが一日使う荷物が入っている鞄を持ってこないといけない。決まっている所にいつも鞄を置きます。向かいに行って施設に戻りましたら、みんなの鞄があるかどうかの確認をしないといけません。お送りする時も、出発する前に鞄の確認をしましょう。
きちんと鞄の確認をしないで何かを忘れた場合はもう一回施設に戻って、利用者さんの家に届けに行かないと行けません。向かえに行った時に忘れると利用者さんが使いたい物が使えないのでとても大変になります。だからいつも送迎に行く前は必ず鞄の確認をしましょう。
昭和大学附属烏山病院+看護助手